बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी, एक साताभित्र आवेदन दिन सकिने

बिहीबार, ३० भदौ २०७९, १० : ४४
बिहीबार, ३० भदौ २०७९

स्वास्थ्य बीमा बोर्डले कर्मचारी माग गरेको छ । करार सेवामा जनशक्ति भर्ना गर्न बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा दरखास्त आह्वान गरेको हो । 
इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप