झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु
बुधबार, २९ भदौ २०७९, १६ : ५५
![झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/dead-body-mrityu-laas_mbTGkSKGzK.jpg)
कब्जामा रहेको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँच चौकी नजिकै बुधबार राति भएको झडपमा एक इजरायली सैनिक र दुई प्यालेस्टाइनी मारिएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरूसँगको झडपमा आइडिएफ (सेना) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँच चौकी नजिकै दुई युवा शहीद भएको पुष्टि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंका तर्फबाट पुन बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता
-
मेरा कृति आफ्नै लयमा बाँच्नेछन्
-
राष्ट्रिय महत्वका आयोजना कार्यान्वयनमा क्रियाशील छु : वनमन्त्री शाही
-
‘नवीकरणीय ऊर्जा’ तर्फ उन्मुख जापान
-
रासायनिक मल ९८ हजार मेट्रिक टन मौज्दात
-
सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको सुरुवात