भदौ ३१ देखि भृकुटीमण्डपमा ‘सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी’ एक्स्पो
बुधबार, २९ भदौ २०७९, १४ : २१
‘सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी–२०२२’ एक्स्पो हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा भदौ ३१ देखि असोज २ गतेसम्म सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी हुन लागेको हो । यो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित एक्स्पो भएको बताइएको छ । नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो हो ।
बीएच २०२२ को आयोजनामा हुन लागेको एक्स्पो ३० हजार आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । जसमध्ये व्यापारिक आगन्तुक १२ हजार भन्दा बढी हुने अपेक्षा गरिएको छ । यस कार्यक्रम मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरुको बारेमा विस्तृत रुपमा बुझ्न पाउने आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण