चान्सुसहितको चिनियाँ भ्रमण टोलीद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन (फोटोफिचर)
बुधबार, २९ भदौ २०७९, ११ : ०८
नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले आज भक्तपुर दरबार स्क्वायरकाे अवलोकन गरेको छ ।
सो अवसरमा उनीहरुको स्वागतमा विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो ।
ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ । राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रिमै’ अभिनयका लागि नेपाल आइन् अभिनेत्री रिश्मा
-
'रवि‚ रास्वपा र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो'
-
अभिमुखीकरण तालिममा असोज १५ गतेदेखि अनिवार्य रूपमा आईरिस प्रणाली लागू हुने
-
‘साहसी युवा’ भन्दै प्रचण्डले गरे चणिकलाललाई सम्मान
-
रिसोर्ट बगाउँदा नेपाली सेनाका बहालवाला कर्णेल केसी बेपत्ता
-
कर्मानासा खोलामा आएको बाढीले विप्लवसहित स्थानीयवासीको धानबालीमा क्षति