शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

संविधान दिवसमा काठमाडौं रेस हुने

मङ्गलबार, २८ भदौ २०७९, २१ : ५७
मङ्गलबार, २८ भदौ २०७९

आठौं संविधान दिवसको अवसरमा काठमाडौंमा काठमाडौं रेस २०७९ हुने भएको छ । संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन, शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनी म्याराथन भन्ने मुल नाराका साथ यहि असोज ३ गते नेपाल एथलेटिक्स संघ, सहित स्मृती स्पोर्टस् एकेडेमी, राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा र अखिल (क्रान्तिकारी, पवन कार्कीको नेतृत्वमा रहेको कमिटी) को आयोजनामा ५ कि.मि. दुरी गर्ने आयोजकका केन्द्रिय प्रवक्ता उपदेश यादवले जानकारी गराए । 

रेस त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै बिजुली बजार पुल एभरेष्ट होटल हुँदै सोहि स्थानमा आएर समाप्त हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप