शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा पूर्वएसएसपी श्रेष्ठ

मङ्गलबार, २८ भदौ २०७९, १९ : ३२
मङ्गलबार, २८ भदौ २०७९

काठमाडौं महानगरपालिकाले ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठलाई नियुक्त गरेको छ । नेपाल प्रहरीका पूर्व एसएसपी श्रेष्ठलाई मेयर बालेन शाहले विज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन् । 

नगरकार्यपालिकाका तर्फबाट विभागीय प्रमुख महेश कुमार काफ्लेद्वारा हस्ताक्षरित पत्रमा भदौ २८ देखि लागू हुनेगरी नियुक्त गरिएको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप