शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको टी–ट्वान्टी वरीयता यथावत

मङ्गलबार, २८ भदौ २०७९, १८ : २१
मङ्गलबार, २८ भदौ २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो ।

नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप