शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुस् चान्सुको भ्रमणले काठमाडौं उपत्यकाको सवारी जाम

मङ्गलबार, २८ भदौ २०७९, १७ : ४०
मङ्गलबार, २८ भदौ २०७९

काठमाडौं उपत्यकामा मंगलबार दिनभरी सवारी जाम भएको छ । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण मंगलबार काठमाडौं उपत्यकामा सवारी जाम भएको हो ।

बिहान पौने ९ बजेदेखि सवारी आवागमन  प्रभावित भएको थियो । मंगलबार सवारी आवागमन प्रभावित हुने भन्दै  वैकल्पिक मार्ग प्रयोग गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप