महाभियोग सिफारिस समितिको प्रवक्तामा गौतम, अर्को बैठक भोलि
मङ्गलबार, २८ भदौ २०७९, १५ : ४१
महाभियोग सिफारिस समितिले समितिको प्रवक्तामा सचिव लक्ष्मी प्रसाद गौतमलाई तोकेको छ । समिति सदस्य मीन विश्वकर्माले गौतमलाई समितिका निर्णयहरु एकद्धार प्रणालीबाट प्रवाह गर्न प्रवक्ता तोकिएको जानकारी दिए ।
‘समितिका कामकारवाहीको बारेमा लिएका सूचनाहरूको विषयलाई लिएर विभिन्न किसिमका अंशमा प्रसारण गरिएकाले भ्रम सिर्जना गरेकाले समितिको सूचना एकद्धार प्रणालीबाट प्रवाह गर्न समितिका सचिव लक्ष्मी प्रसाद गौतमलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ’, विश्वकर्माले जानकारी दिए । समितिको बैठक भोलि बिहान नौ बजे बस्ने निर्णय भएको विश्वकर्माले जानकारी दिए । त्यस्तै उनले आरोपित र मुछिएका विषयमा भोलिको बैठकले कहिले बोलाउने भन्ने निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण