शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

देशभर २२७१ जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा एकको मृत्यु

सोमबार, २७ भदौ २०७९, १६ : २९
सोमबार, २७ भदौ २०७९

हाल देशभर २२७१ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २२७१ कायम भएको हो । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९५९ जनामा कोरोना परीक्षण गरिएको थियो । यस्तै सोही अवधिमा १७१ जना निको भएका छन् भने एक जनाको मृत्यु समेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप