हिमालयन बैंक पुरस्कृत
सोमबार, २७ भदौ २०७९, १३ : ३८
हिमालयन बैंक लिमिटेड एशियाली विकास बैंक (एडीबी) बाट पुरस्कृत भएको छ । बैंकलाई एडीबीले ‘टीएससीएफपी अवार्ड २०२२–लिडिङ बैंक इन नेपाल’ बाट पुरस्कृत गरेको हो ।
एडीबीले हिमालयन बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सलाई प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेको छ ।
बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले सिंगापुरमा आयोजित ट्रेड फाइनान्स प्रोग्राममा उक्त अवार्ड ग्रहण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी
-
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता
-
रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले