शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘तिमीसँगै हुन’ भन्दै कवितासँग रोमान्टिक बने चिरञ्जीवी

सोमबार, २७ भदौ २०७९, १३ : १३
सोमबार, २७ भदौ २०७९

लोकप्रिय गायिका मिलन नेवार र गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको स्वर रहेको गीत ‘तिमीसँगै हुन’ सार्वजनिक भएको छ । गीतकार तथा समाजसेवी प्रतिमा गुरुङको शब्द रहेको गीतमा गायक भण्डारीले नै संगीत भरेका छन् ।

सन्जिव बराइलीको संगीत संयोजन रहेको गीतमा गायक चिरञ्जीवी र कविता न्यौपानेको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोको निर्देशन सुब्रतराज आचार्यले गरेका हुन् । उत्सव दाहालको छायाङ्कन, बिष्णु खड्काको सम्पादन भिडियोमा छ । गायक भण्डारीका यस अगाडि थुप्रै गीत सार्वजनिक भएका छन् । जसलाई दर्शक श्रोताले रुचाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप