‘तिमीसँगै हुन’ भन्दै कवितासँग रोमान्टिक बने चिरञ्जीवी

person explore access_timeभदौ २७, २०७९ chat_bubble_outline0

लोकप्रिय गायिका मिलन नेवार र गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको स्वर रहेको गीत ‘तिमीसँगै हुन’ सार्वजनिक भएको छ । गीतकार तथा समाजसेवी प्रतिमा गुरुङको शब्द रहेको गीतमा गायक भण्डारीले नै संगीत भरेका छन् ।


सन्जिव बराइलीको संगीत संयोजन रहेको गीतमा गायक चिरञ्जीवी र कविता न्यौपानेको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोको निर्देशन सुब्रतराज आचार्यले गरेका हुन् । उत्सव दाहालको छायाङ्कन, बिष्णु खड्काको सम्पादन भिडियोमा छ । गायक भण्डारीका यस अगाडि थुप्रै गीत सार्वजनिक भएका छन् । जसलाई दर्शक श्रोताले रुचाएका छन् । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।