प्रि–ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार
सोमबार, २७ भदौ २०७९, १२ : ०४
प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ । यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ । ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि विभाग परिसरमा रैथाने बाली प्रदर्शनी हुने
-
धूम ४ मा रणवीरको इन्ट्री
-
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्ने कानुनी सुधार स्वागतयोग्य : क्यान महासंघ
-
जाडो विदामा काठमाडौँ महानगरले सामुदायिक र बोर्डिङ स्कूलका शिक्षकहरूलाई तालिम दिँदै
-
अपडेट : ७१ जिल्लामा भूमि आयोग गठन, अध्यक्षहरूले लिए शपथ (सूचीसहित)
-
बिरामीको बाहना गर्ने कर्मचारी बढेपछि कम्पनीले खटाउन थाल्यो जासुस