मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

सोमबार, २७ भदौ २०७९, ०७ : १२
सोमबार, २७ भदौ २०७९

सत्तारुढ पाँच दलीय  गठबन्धनका  शीर्ष  नेताहरूको बैठक सोमबार बिहान बस्दैछ । सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार  गर्न  शीर्ष  नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न लागेको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ  खनालका अनुसार सिट  बाँडफाँटका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज थप छलफल हुने छ ।

कार्यदलले धेरै कुरा मिलिसकेको र मिल्न  बाँकी कुरामा आज छलफलबाट टुङ्गोमा पुग्ने गठबन्धनका शीर्ष नेताको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप