सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दाङ–२ बाट महरासहित तीन जनाको नाम सिफारिस

आइतबार, २६ भदौ २०७९, १५ : २९
आइतबार, २६ भदौ २०७९

दाङ निर्वाचन क्षेत्र नं २ मा माओवादीबाट कृष्णबहादुर महरा, रेखा शर्मा र निर्मल आचार्यको नाम सिफारिस भएको छ । नेकपा माओवादी केन्द्रको आइतबार घोराहीमा बसेको जिल्ला स्तरीय भेलाले उनीहरुको नाम सिफारिस गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए ।

बैठकले प्रतिनिधिसभाका दाङ निर्वाचन क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिए ।

(यसअघि अन्यथा भएकाले सच्चाइएको छ) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप