आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नवौं खेलकुद क्रिकेट : बागमती र एनआरएनएबीचको खेल रद्द

आइतबार, २६ भदौ २०७९, १२ : ३५
आइतबार, २६ भदौ २०७९

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गतको एनआरएनए स्पोर्टस एकेडेमी र बागमती प्रदेश बीचको खेल रद्द भएको छ । आज आइतबार तय भएको खेल मूलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो। 

एनआरएनएले पहिलो खेल जितेको थियो ।  समूह ‘बी’ मा रहेको एनआरएनएले ३ खेलमा ५ अंक ओडेर अंक तालिकाको शीर्ष स्थानमा छ । बागमतीले ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप