प्रवासी एकता मञ्च जापानको अध्यक्षमा सिलवाल चयन
नेकपा एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्च जापानको भेलाबाट दोर्ण सिलवाल अध्यक्षमा चयन भएका छन् ।
पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा जुम अनलाइन मार्फत भएको भेलाबाट सिलवालको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरिएको हो ।
कमिटीको तीन जना उपाध्यक्षहरुमा मञ्जु गिरी, तिलक दाहाल, हरि लामिछाने रहेका छन्।त्यस्तै सचिव टक्कर कुँवर, उपसचिव सचिन नेम्वाङ र कोषाध्यक्ष श्रीकृष्ण अर्याल चयन भएका छन्।
त्यसैगरी भेलाले माधव आचार्य, एसपी कपिल, भुवन घिमिरे, बिष्णु थपलिया, डिल्ली पौडेल, बिनोद दाहाल, बिश्वास न्यौपाने, निर्प कुँवर, शिक्षा सत्याल, रत्ना कुवँर, सुमित रोकाया,दिनेश खनाल,रेयन भट्टराई,कृष्ण धमला, नकुल तिमिल्सिना, प्रल्हाद अधिकारी, जनकराज मंडेल, तुलराज पाण्डेलाई सदस्यको जिम्मेवारी दिएको छ। कमिटीको सल्लाहकारमा राजेन्द्र भट्टराई, दीनेशराज ज्ञवाली, राजु कार्की गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी