प्रि–ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि
आइतबार, २६ भदौ २०७९, ११ : २५
प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४५ विन्दुले सुधार भएको छ । सूचक १९३८.२० विन्दुमा अडिएको छ । ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१० कम्पनीको १४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त