बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल समाजवादी पार्टी मधेस प्रदेशको नयाँ नेतृत्व चयन (सूची)

शनिबार, २५ भदौ २०७९, २२ : १९
शनिबार, २५ भदौ २०७९

नेपाल समाजवादी पार्टी मधेश प्रदेशमा ७३ सदस्यीय मधेश प्रदेश समिति गठन गरिएको छ । ई.प्रमोदकुमार यादवको अध्यक्षतामा ७३ सदस्यीय मधेश प्रदेश समिति गठन गरिएको हो ।

भदौ २३ गते बसेको नेपाल समाजवादी पार्टी मधेश प्रदेशको बिस्तारित बैठकले सो निर्णय गरेको हो । 

को को परे समितिमा ? तलको सूची हेर्नुहोस् : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप