युरोपियन फुटबल क्लबसँग नेपाली युवाको सम्झौता
शनिबार, २५ भदौ २०७९, १५ : ३७
युरोपियन च्याम्पियन्स क्लब कोपेनहेगनसँग शोस्वेत रानाले तीन वर्षको व्यवसायिक सम्झौता गरेका छन् । उनी सन् २०२५ सम्म क्लबको यू–१७ र यू–१९ सँग रहनेछन् । रानालाई १९ वर्ष पछि क्लबले सिनियर टिमबाट खेलाउने पनि सम्झौता भएको छ ।
क्लब का डेभलपमेन्ट डाइरेक्टर सुने स्मिथ निल्सनका अनुसार रानालाई सिनियर टिममा राख्ने योजना भएको बताएका छन् । डेनमार्कमै जन्मिएर हुर्केका शास्वोतले ६ वर्षको उमेर देखि फुटबल खेल्न लागेका हुन् । रानाले उमेर समूहको खेलहरूमा लिभरपुल, चेल्सी, आरबी लाइपजिग बायर्न जस्ता टिमसँग खेलि सकेका छन् । शस्वोत साफ यू–२० टोलीको बन्द प्रशिक्षणमा पनि सहभागि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा
-
विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै