महिला साफ च्याम्पियनसिप : पाकिस्तान र बंगलादेशबीच भीडन्त (फोटोफिचर)
शनिबार, २५ भदौ २०७९, १५ : २६
बंगलादेश महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा छैटौं संस्करणको समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै बंगलादेश सेमिफाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो । पाकिस्तान र बंगलादेशबीच भएको प्रतिस्पर्धाका तस्बिरलाई यहाँ प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार
-
नेपाल लाइफले मनायो २३ औँ वार्षिकोत्सव
-
नेपाल वायुसेवा निगमका कर्मचारीलाई एभिएसन सेक्युरिटीसम्बन्धी तालिम
-
‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
-
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
-
चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु