शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

शुक्रबार, २४ भदौ २०७९, १७ : १२
शुक्रबार, २४ भदौ २०७९

पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३२९४ जनामा गरिएको नमूना परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने १३३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर २४४८ जना सक्रिय संक्रमित रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप