बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

शुक्रबार, २४ भदौ २०७९, १३ : २९
शुक्रबार, २४ भदौ २०७९

अहिले काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

‘काठमाडौं उपत्यकाका विभिन्न  स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा  सतर्कता अपनाऔँ,’ महाशाखाले एक सूचना जारी गर्दै भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप