टी–ट्वान्टी अन्तर्राष्ट्रियमा विराटको पहिलो शतक
बिहीबार, २३ भदौ २०७९, २१ : १८
भारतीय क्रिकेट खेलाडी विराट कोहलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको भारतको अन्तिम खेलमा अफगानिस्तान विरुद्धको खेलमा विराटले ५३ बल खेल्दै ११ र ४ छक्का सहित १०० रन पूरा गरे ।
विराटको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा विराटले ३२ अर्धशतक प्रहार गरेका छन् । एसिया कपमा भारत बाहिरिएको छ । भारत श्रीलंका र पाकिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या