बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हुण्डाई औरा : स्टाइलिश र विभिन्न विशेषताहरुका साथ बजारमा

बुधबार, २२ भदौ २०७९, २१ : ३७
बुधबार, २२ भदौ २०७९

हुन्डाईका गाडीहरू नेपाली उपभोक्ताहरूका लागि प्रमुख रोजाइको गाडी बन्दै गएको कम्पनिले जनाएको छ । कम्पनिले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गदै प्रिमियम उत्पादनको रूपमा सधैं आफ्नो प्रतिष्ठालाई निरन्तरता दिइरहेको जनाएको हो ।  

हुण्डाई औरा नेपाली ग्राहकहरूको ‘भाइब्रेन्स अफ पोजिटिभ’ र ‘स्पिरिट टु गो द गडस्टेन्स’ द्वारा परिभाषित गरिएको छ ।  पुराना गाडीबाट अपग्रेड वा नयाँ गाडी किन्दा ग्राहकहरूका लागि हुण्डाई औरा रोजाइ हुने जनाइएको छ । यसको उत्कृष्ट डिजाइनले हुन्डाईको विशिष्ट शैलीमा आधुनिक रहेको कम्पनिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप