शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेश कांग्रेस सहमहामन्त्रीको प्रदेश सदस्यमा नाम सिफारिस

बुधबार, २२ भदौ २०७९, १९ : ०३
बुधबार, २२ भदौ २०७९

नेपाली कांग्रेस बारा क्षेत्र ४ ‘ख’ले  प्रदेशसभा सदस्य  प्रत्यक्ष तर्फबाट कांग्रेस मधेस प्रदेश सह महामन्त्री जय नारायण प्रसाद यादवको नाम सिफारिस गरेको छ । 

बारा मा बसेको कांग्रेस जिल्ला कार्य समितीको बैठकले ४ ‘ख’मा यादवको नाम सिफारिस गरेको हो । जिल्लाबाट प्रदेश समितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधान बमोजिम प्रदेशले  केन्द्रीय संसदीय समितिमा पठाउने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप