पाकिस्तानविरुद्ध पहिलो हाफमा भारतलाई अग्रता
बुधबार, २२ भदौ २०७९, १३ : ५३
साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले अग्रता बनाएको छ । बुधबार भइरहेको खेलको पहिलो हाफ सकिँदा भारतले २–० गोलको अग्रता बनाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले खेलको २१ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । २३ औं मिनेटमा भारतका लागो ग्रेस दाम्बेले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन ।
आजको खेलमा जित निकाल्दै साविकको विजेता टोली भारत सुखद सुरुवात गर्ने योजनामा छ । यता पाकिस्तान पनि सहज जितको अपेक्षामा छ । समूह ए अन्तर्गत पहिलो खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गरिरहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी