बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रभु बैंक र बाबा फुड्सबीच सम्झौता

बुधबार, २२ भदौ २०७९, ११ : ५०
बुधबार, २२ भदौ २०७९

प्रभु बैंक र जनकपुरस्थित बाबा फुड्स एण्ड रेस्ट्रोबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण प्रसाद गुप्ता र बाबा फुड्स एण्ड रेस्ट्राको तर्फबाट प्रबन्ध निर्देशक विशाल साहले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार  प्रभु बैंकका ग्राहकले बाबा फुड्सको     ‘फुड’ र ‘वेभरेज सेवामा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप