प्रभु बैंक र बाबा फुड्सबीच सम्झौता
बुधबार, २२ भदौ २०७९, ११ : ५०
प्रभु बैंक र जनकपुरस्थित बाबा फुड्स एण्ड रेस्ट्रोबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण प्रसाद गुप्ता र बाबा फुड्स एण्ड रेस्ट्राको तर्फबाट प्रबन्ध निर्देशक विशाल साहले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहकले बाबा फुड्सको ‘फुड’ र ‘वेभरेज सेवामा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
कुशलले कप्तानी जिम्मेवारीमा धेरै विकास गरेको छ : शरद भेषावकर