आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

बुधबार, २२ भदौ २०७९, ११ : ३५
बुधबार, २२ भदौ २०७९

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले घटेको छ । यससँगै सूचक १९५१.२१ विन्दुमा आएको छ । ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । 

१५ कम्पनीको २१४ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ । बाँकी एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप