मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

झापा-४ बाट खुस्बु ओली चुनाव लड्ने

मङ्गलबार, २१ भदौ २०७९, २० : २५
मङ्गलबार, २१ भदौ २०७९

झापा-४ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ राप्रपाबाट खुस्वु ओली चुनाव लड्ने भएकी छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस गरिएको छ।

युवा उद्यमी  ओली केही अघि राप्रपामा प्रवेश गरेकी थिइन् । एक दशकदेखि डेभलपमेन्ट सेक्टरमा काम गर्दै आएकी ओलीले स्थापना गरेको एन.जि.ओ. ले हाल नेपालका कारागारहरूमा पुनर्स्थापनाका कार्यक्रमहरु गर्दै आइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप