शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

झापा-३ बाट राप्रपा अध्यक्ष लिङ्देन सर्वसम्मत सिफारिस

मङ्गलबार, २१ भदौ २०७९, २० : २२
मङ्गलबार, २१ भदौ २०७९

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम झापा-३ बाट सर्वसम्मत सिफारिस गरिएको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सिफारिस गरेको हो ।

राप्रपाका युवा नेता राजकुमार चाम्लिङ्ले उम्मेदवारी घोषणा गरिएसँगै चुनावी प्रचार प्रसार अभियान अघि बढाइने बताए । अध्यक्ष लिङ्देनले अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजय हासिल गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप