सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

संघीय शिक्षा ऐन विधायन समितिमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

मङ्गलबार, २१ भदौ २०७९, १९ : २९
मङ्गलबार, २१ भदौ २०७९

मन्त्रिपरिषदको बैठकले संघीय शिक्षा ऐन विधायन समितिमा पेश गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले पेश गरेको शिक्षा ऐन आवश्यक छलफलको लागि विधायन समितिमा पेश गर्ने निर्णय गरेको हो । चार महिनादेखि अड्किएको उक्त विधेयक अर्थ र कानुन मन्त्रालयले राय र सुझावसहित शिक्षा मन्त्रालयलाई पठाएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप