सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद पुन कानुन, न्याय तथा मानवअधिकार समितिमा

मङ्गलबार, २१ भदौ २०७९, १४ : ४६
मङ्गलबार, २१ भदौ २०७९

नेकपा माओवादीका सांसद वर्षमान पुनको संसदीय समिति हेरफेर भएको हो । प्रतिनिधि सभा नियमावली २०७५ नियम १७२ अनुसार गठन गरिएको विषयगत समिति अन्तर्गत अर्थ समितिबाट पुन कानुन, न्याय तथा मानवअधिकार समितिमा हेरफेर भएका हुन् । 

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार प्रतिनिधि सभामा प्रस्तुत गरेको सो प्रस्तावलाई सभाले सहमति समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप