गोर्खाज फाइनान्सको अध्यक्षमा राई
मङ्गलबार, २१ भदौ २०७९, ११ : २५
गोर्खाज फाइनान्सको अध्यक्षमा किरणकुमार राई चयन भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारीअनुसार यही भदौ २१ गतेदेखि लागू हुने गरेर राइ अध्यक्षमा चयन भएका हुन् ।
हाल सञ्चालक समितिको अध्यक्ष रहेका गौरव बुढाथोकीले पदबाट राजीनामा दिएपछि नयाँ अध्यक्ष चयन भएका हुन् । बुढाथोकीले व्यक्तीगत कारण देखाएर संस्थाको सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
कम्पनीको ४५४ औं सञ्चालक समितिको बैठकले बुढाथोकीको राजीनामा स्वीकृत गर्दै राईलाई अध्यक्षमा चयन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
-
चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने
-
ई–प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप हुने
-
कस्तुप र शान्तिश्रीले ल्याए लोकदोहोरी ‘बिर्से हुन्छ मलाई’