गरूड सेक्युरिटिजका सुरक्षा गार्ड गुरुङ थुनामुक्त
सोमबार, २० भदौ २०७९, २० : १०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बसाउन खोज्दा पक्राउ परेका गरूड सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् । सोमबार अपराह्न जिल्ला गुरुङलाई साधारण तारेखमा थुनामुक्त गरिएको वृत्त दरबारमार्गकी डिएसपी कोपिला चुडालले बताइन् ।
उनका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा गुरुङलाई साधारण तारेखमा थुनामुक्त गरिएको हो । गुरुङलाई थुनामुक्त गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल निर्देशन दिएका थिए ।
शुक्रबार पक्राउ परेका गुरुङलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति लिएपछि सुरक्षागार्डले कर्तव्य पालना गर्दा थुनाएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै
-
लोसपामा फेरि थपिए ६ जना केन्द्रीय सदस्य
-
सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु, छोरी घाइते