भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान
सोमबार, २० भदौ २०७९, १७ : ०६
भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सो पद प्रदान गरेकी हुन् ।
उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च पदस्थअधिकारीहरुको सहभागिता थियो । नेपाल भ्रमणको सिलसिलामा पाण्डे आइतबार नेपाल आएका हुन् । नेपाल–भारतबीच सैन्य प्रमुखलाई भ्रमणको क्रममा मानार्थ महारथी पद दिने प्रचलन रहिआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण