आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विशेष छुटमा साझा प्रकाशनले पुस्तक बिक्री गर्दै

सोमबार, २० भदौ २०७९, १६ : २१
सोमबार, २० भदौ २०७९

‘सबैका लागि पुस्तक, पुस्कतका लागि साझा’ भन्ने मुल नाराका साथ साझा प्रकाशनले विशेष छुटमा पुस्तकालय बिक्रीवितरण गरिरहेको छ ।

पुस्तकालय दिवस र वडा दशैँको अवसरमा साझा प्रकाशनले मधेश प्रदेशको राजधानी जनकपुरधाममा बृहत् पुस्तक प्रदर्शनी २०७९ को आयोजना गरेको हो ।

आइतबार देखि १२ दिनसम्म पुस्तक बिक्री वितरण हुने साझा प्रकाशन मधेश प्रदेश कार्यालयका प्रमुख दिलिप गुप्ताले जानकारी दिए ।

उनले भाद्र ३१ गतेसम्म विशेष छुटका साथ साझा प्रकाशनका सबै बिक्री केन्द्रहरुबाट पुस्तक उपलब्ध भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप