गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन महानगरको डोजर
सोमबार, २० भदौ २०७९, १४ : ३३
काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन डोजर चलाएको छ । अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।
महानगरले अवैध संरचना हटाउनेदेखि डिजिटल होर्डिङ बोर्ड हटाउने जस्ता कार्यलाई तिव्रता दिएको छ । महानगरपालिकाले आइतबार पनि कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको थियो ।
यस्तै कर नतिर्नेलाई करको दायरामा ल्याउने जस्ता कार्यलाई पनि महानगरपालिकाले तिव्रता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन