बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

मोरङमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते

सोमबार, २० भदौ २०७९, ११ : ११
सोमबार, २० भदौ २०७९

मोरङको विराटनगर महानगरपालिका–१० कोभिड अस्पताल अगाडि हिजो मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते भएकी छिन् ।  हिजो साँझ ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानीय बिना मगरकी ६ वर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो ।

घाइते बालिकाको विराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।  मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप