हिमालयन बैंक एक्सिलेन्सी अवार्डबाट सम्मानित

हिमालयन बैंक एक्सिलेन्सी ईन पीओएस एकुरिङ बिजनेश, २०२२ अवार्डबाट सम्मानित भएको छ । हालै राजधानीमा सम्पन्न एक कार्यक्रमकाबीच राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगानाले बैंकलाई उक्त अवार्ड प्रदान गरेकी हुन् ।
एक्सिलेन्सी अवार्ड भुक्तानी माध्ययम एटीएम, पिएसओ तथा ई–कर्मस गेटवे सम्बन्धि अवार्ड हो । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टर कार्ड, युनियनपे तथा भिसा कार्ड नेपालमा हिमालयन बैंकले मात्र प्रयोग गर्दै आएको छ ।
बैंकले केही वर्षयता सो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंकले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्विकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पिओएस तथा ई–कमर्स गेटवे मार्फत बैंकले भुक्तानीको कारोबार स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई निकै सहज भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी