शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

शनिबार, १८ भदौ २०७९, १२ : १२
शनिबार, १८ भदौ २०७९

नेपालले केन्याविरुद्ध दोस्रो एकदिवसीयमा टस जितेर ब्याटिङ रोजेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आजको खेल हुँदैछ । 

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । 
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप