बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट ३ जनाको मृत्यु, २०६ जना संक्रमित

शुक्रबार, १७ भदौ २०७९, १६ : ५३
शुक्रबार, १७ भदौ २०७९

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोही अवधिमा २०६ जनामा संक्रमण पुष्टि भएको छ ।

२८६९ जनाको नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालभर सक्रिया संक्रमितको संख्या २८९१ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप