सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिडिया काउन्सिल विधेयकमा भदौ २० सम्म संशोधन प्रस्तावको म्याद

शुक्रबार, १७ भदौ २०७९, १६ : ३५
शुक्रबार, १७ भदौ २०७९

प्रतिनिधिसभामा पुगेको मिडिया काउन्सिल विधेयकमा यही भदौ २० गतेसम्म संशोधन प्रस्ताव दर्ता गर्न सकिने भएको छ । प्रतिनिधिसभामा शुक्रबार पेस भएको विधेयकमा २० गते सोमबार दिउँसो साढे २ बजेसम्म विधायक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सकिने संघीय संसद सचिवालयले जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप