अब नयाँ प्रदेशसभाले नाम टुंग्याउँछः प्रदेश १ सरकार
शुक्रबार, १७ भदौ २०७९, १५ : ४९
प्रदेश १ सरकारले प्रदेशकाे नामकरण टुंगिन नसक्नुमा सबै दलकाे कमजाेरी रहेकाे बताएकाे छ । ५ वर्षे कार्यकालकाे प्रदेशसभाकाे अन्तिम बैठकलाई सम्बाेधन गर्दै सरकारले यस्ताे बताएकाे हाे ।
सरकारकाे तर्फबाट आर्थिक मामिला तथा याेजनामन्त्री ईन्द्रबहादुर आङ्बाेले नामाकरणकाे विषय अब नयाँ संसदमा गएकाे बताए ।अहिलेकाे अवस्थामा कुनै पनि दलहरूले तिताेमिठाे जस-अपजस लिन नखाेजेकाेले नामकाे टुंगाे नलागेकाे उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन