बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजकमा बगाले

शुक्रबार, १७ भदौ २०७९, १४ : ००
शुक्रबार, १७ भदौ २०७९

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजकमा जेपी बगाले मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम बगालेलाई मनोनयन गरेका हुन् । 

नयाँ कार्यसमितिलाई ०७९ असोज मसान्तसम्म संगठनको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरिएको बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप