राहुल रञ्जन शाह बने बने ‘ग्लोकल टिन हिरो’
शुक्रबार, १७ भदौ २०७९, १० : ०९
‘ग्लोकल टीन हिरो २०२२’को उपाधि राहुल रञ्जन शाहले जितेका छन् । प्रतियोगिताका अन्तिम ६ प्रतिस्पर्धीमध्येबाट शाह विजेता घोषित भएका हुन् । शाह खगोलीय अनुसन्धानमा समर्पित छन्। उनी नेपाल एस्ट्रोनोमिकल सोसाइटी, स्टुडेन्ट एक्सप्लोरेसन एन्ड डेभलपमेन्ट अफ स्पेस–नेपालसँग आबद्ध छन् ।
प्रतियोगिताका लागि देशभरबाट ६४८ आवेदन प्राप्त भएका थिए । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘ग्लोकल टिन हिरो’ आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?