बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राहुल रञ्जन शाह बने बने ‘ग्लोकल टिन हिरो’

शुक्रबार, १७ भदौ २०७९, १० : ०९
शुक्रबार, १७ भदौ २०७९

‘ग्लोकल टीन हिरो २०२२’को उपाधि राहुल रञ्जन शाहले जितेका छन् ।  प्रतियोगिताका अन्तिम ६ प्रतिस्पर्धीमध्येबाट शाह विजेता घोषित भएका हुन् । शाह खगोलीय अनुसन्धानमा समर्पित छन्। उनी नेपाल एस्ट्रोनोमिकल सोसाइटी, स्टुडेन्ट एक्सप्लोरेसन एन्ड डेभलपमेन्ट अफ स्पेस–नेपालसँग आबद्ध छन् । 

प्रतियोगिताका लागि देशभरबाट ६४८ आवेदन प्राप्त भएका थिए ।  किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘ग्लोकल टिन हिरो’ आयोजना गरिएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप