बागमतीमा माओवादीले तोक्यो नेताको चुनावी जिम्मेवारी, को कहाँ खटिने ?
नेकपा (माओवादी केन्द्र), बागमती प्रदेशको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले १३ वटै जिल्लाका संघ र प्रदेशको चुनावी कमान्डर तोकेको छ।
प्रदेश कार्यालय बबरमहलमा बसेको बैठकले सबै जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो। बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज र सबै केन्द्रीय सदस्यका लागि कार्यक्षेत्र निर्धारण गरेको छ। जसअनुसार नारायण दाहाल, सूर्य सुवेदी पथिक, ईश्वरी भट्टराईलगायत नेताहरू चितवनमा खटिनेछन् ।
केन्द्रीय नेताहरूको जिम्मेवारी यसप्रकार छ
सरकार सञ्चालन संयन्त्र – नारायण दाहाल, ज्ञानु वस्नेत
जन वर्गीय संगठन – सूर्य सुवेदी
मोर्चा संगठन – हित बहादुर तामाङ
विभागहरु – ईश्वरी भट्टराई
संघ र प्रदेशको निर्वाचन क्षेत्र कमाण्डको कमाण्ड प्रमुख
काठमाडौं
निर्वाचन क्षेत्र १ -अनिल शर्मा
निर्वाचन क्षेत्र २ -कुमार पौडेल
निर्वाचन क्षेत्र ३ -बद्री बजगाई
निर्वाचन क्षेत्र ३ -(ख) अमरध्वज लामा
निर्वाचन क्षेत्र ४ -गोविन्द वटाला
निर्वाचन क्षेत्र ५ -कल्पना शर्मा
निर्वाचन क्षेत्र ६- हिमाल शर्मा
निर्वाचन क्षेत्र ६ -(क) कौशर शाह
निर्वाचन क्षेत्र ७ -मुक्ति प्रधान
निर्वाचन क्षेत्र ७ -(क) रामबाबु फुँयाल
निर्वाचन क्षेत्र ८ -सरिता महर्जन
निर्वाचन क्षेत्र ९ -शंकर दुलाल
निर्वाचन क्षेत्र १० -अञ्जना विशंखे
निर्वाचन क्षेत्र १० -(क) धन बहादुर महर्जन
निर्वाचन क्षेत्र १०- (ख)पार्वती थापा
जिल्ला इञ्चार्ज -कुमार पौडल
काठमाडौं महानगर इञ्चार्ज -मुक्ति नारायण प्रधान
भक्तपुर
निर्वाचन क्षेत्र १ -दिलिप प्रजापति
निर्वाचन क्षेत्र १- (क)उर्मिला श्रेष्ठ
निर्वाचन क्षेत्र २ -देवेन्द्र श्रेष्ठ
निर्वाचन क्षेत्र २-(क) डिपी ढकाल
जिल्ला इञ्चार्ज -दिलिप प्रजापति
ललितपुर
निर्वाचन क्षेत्र १ -गंगा पराजुली
निर्वाचन क्षेत्र २ -पद्मा राई
निर्वाचन क्षेत्र ३ -हरी दाहाल
निर्वाचन क्षेत्र ३ (क) -उर्मिला लामा
जिल्ला इञ्चार्ज – हरी दाहाल
जिल्ला सहइञ्चार्ज – दिपेश महर्जन
ललितपुर महानगर इन्चार्ज– राजकाजी महर्जन
काभ्रे
निर्वाचन क्षेत्र १ सूर्यमान दोङ
निर्वाचन क्षेत्र १(क) -रत्न ढकाल
निर्वाचनक्षेत्र १(ख) -कृष्ण अधिकारी
निर्वाचन क्षेत्र २ -रुकु चौंलागाई
निर्वाचन क्षेत्र २ (क) -तेज बहादुर मिजार, भरत लामिछाने
निर्वाचन क्षेत्र २ (ख) -मिना तामाङ
जिल्ला इञ्चार्ज - सूर्यमान दोङ
सिन्धुपाल्चोक
निर्वाचन क्षेत्र १ -माधव सापकोटा
निर्वाचन क्षेत्र १ (ख) -अमृता नेपाल
निर्वाचन क्षेत्र २ -शरद दुलाल
निर्वाचन क्षेत्र २ (ख) -चन्द्र बहादुर थापा
दोलखा
निर्वाचन क्षेत्र– देवी खड्का
निर्वाचन क्षेत्र (क) -नविन जिरेल, शंकर लामा, विशाल खड्का
निर्वाचन क्षेत्र (ख) -गोपाल पाण्डे, नर बहादुर पाख्रिन
रामेछाप
निर्वाचन क्षेत्र – श्याम कुमार श्रेष्ठ
निर्वाचन क्षेत्र (क) -लक्ष्मी गरुङ
निर्वाचन क्षेत्र (ख) -सुनिता गौतम
जिल्ला इञ्चार्ज - श्याम कुमार श्रेष्ठ
सिन्धुली
निर्वाचन क्षेत्र १ -दीर्घ श्रेष्ठ
निर्वाचन क्षेत्र २ -वसन्त माझी
जिल्ला इञ्चार्ज – राजन दाहाल
मकवानपुर
निर्वाचन क्षेत्र १ -विजय गौतम, प्रल्हाद वुढाथोकी
निर्वाचन क्षेत्र १ क -प्रमिला पुलामी
निर्वाचन क्षेत्र १ ख -मान कुमारी नेपाली
निर्वाचन क्षेत्र २ -कुमारी मोक्तान
निर्वाचन क्षेत्र २ क -सन्तोष विष्ट
निर्वाचन क्षेत्र २ ख -रामनारायण विडारी
जिल्ला इञ्चार्ज - कुमारी मुक्तान
चितवन
निर्वाचन क्षेत्र १ -कञ्चन खनाल
निर्वाचन क्षेत्र २ -घनश्याम दाहाल
निर्वाचन क्षेत्र २ ख -रणेन्द्र वराइली
निर्वाचन क्षेत्र ३ -रेणु दाहाल
निर्वाचन क्षेत्र ३ क- गंगा बेलबासे, ठाकुर ढकाल
निर्वाचन क्षेत्र ३ ख -यम बहादुर परियार, बुद्धी नेपाली
जिल्ला इञ्चार्ज - रेणु दाहाल
धादिङ
निर्वाचन क्षेत्र १- शालिकराम जमकटेल
निर्वाचन क्षेत्र २ -दिपा शिंखडा
जिल्ला इञ्चार्ज -शालिकराम जमकटेल
नुवाकोट
निर्वाचन क्षेत्र १ -हित बहादुर तामाङ
निर्वाचन क्षेत्र २ -विमला सुवेदी
जिल्ला इञ्चार्ज - विमला सुवेदी
रसुवा
निर्वाचन क्षेत्र– इन्द्र गोतामे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या