नेपाल राष्ट्र बैंकद्वारा ४३ कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)

person explore access_timeभदौ १७, २०७९ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । 


बैंकले सहायक निर्देशक १८ जना,  प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो । 



अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।