शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल राष्ट्र बैंकद्वारा ४३ कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)

शुक्रबार, १७ भदौ २०७९, ०७ : ३३
शुक्रबार, १७ भदौ २०७९

नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । 

बैंकले सहायक निर्देशक १८ जना,  प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो । 

अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप