काठमाडौं - ९ मा कांग्रेसबाट को-को भए सिफारिस ?
नेपाली कांग्रेस काठमाडौं - ९ ले उम्मेदवारको नामावली तय गरेको छ । नेपाली कांग्रेस काठमाडौं ९ क्षेत्रीय कार्यसमितिको बैठक ले आगामी संघीय संसद प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ४ जना उम्मेदवारको सिफारिस गरेको हो ।
उम्मेदवार सिफारिसका लागि बुधबार क्षेत्रीय कार्यसमिति, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश क्षेत्रीय प्रतिनिधिहरु समेतको संयुक्त बैठक बसेको थियो ।
उक्त बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्रीय सभापति जयकृष्ण महर्जन, केन्द्रीय सदस्य ध्यनगोविन्द रञ्जित, नानू बास्तोला, महाधिवेशन प्रतिनिधि, धर्मराज गौतम, नेता तिर्थ राम डंगोल र गौरीप्रसाद दवाडीलाई सिफारिस गरेको हो ।
समानुपातिकतर्फ, पूर्व केन्द्रीय सदस्य किरण गिरी, महाधिवेशन प्रतिनिधि दामोदर गौतम , बासु कार्की र क्षेत्रीय सचिव बन्दना खडकालाई सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या